महामारी नियन्त्रणका लागि रैपिड रेस्पोन्स टिमको घर-घरमा सेवा: प्राथमिक उपचारमा अभूतपूर्व सफलता
एस पि सिंह असोज २१ रौतहट जिल्लाको राजदेवी नगरपालिकामा बाढीपछिको महामारी जोखिमलाई न्यून गर्न र जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न रैपिड रेस्पोन्स टिम (RRT) दिनरात खटेर कार्यरत…
